Logo

एन आर एन को ई-लाइब्रेरी परियोजना को लागि सहयोग


एन आर एन को पारीयोजना अन्तर्गत गैंडाकोट समाज अष्ट्रेलियाको साझेदारिमा गैंडाकोटको जनक र कालिका दुई पुराना सरकारी बिद्यालयमा स्थापना गरिन लागेको ई-लाइब्रेरीले हजारौं विद्यार्थी मात्र होइन सम्पूर्ण स्थानिय समुदाय लाभान्वित हुनेछ ।  download यसको लागि हामीलाई करिब १० लाख रुपैयाको आवस्यकता पर्ने छ।  यो पबित्र कामको लागि संसारभर बाट सहयोग आउने क्रम आज बाट सुरुभएको छ। सहयोग गर्ने हरुमा  केशब  सापकोटा , सिड्नी  अस्ट्रेलिया   $101.०० ,बिष्णु  प्रभात सिड्नी  अस्ट्रेलिया   $51.०० ,दिक्पाल  देव  पंगेनी , मेलबर्न  अस्ट्रेलिया   $51.00  , खगराज  पौडेल , सिड्नी  अस्ट्रेलिया   $51.00 , राजु रिजाल , सिड्नी  अस्ट्रेलिया  $51.00 , हरि  सापकोटा , न्यु जिल्याण्ड  NZ $151  , सशी  श्रेष्ठ , डेनमार्क   $-     NRS 15000  , अरुण  लम्साल , मेलबर्न  अस्ट्रेलिया   $100.00  , सुरेश  रेग्मी , सिड्नी  अस्ट्रेलिया   $51.00  , दीपक  शर्मा , पर्थ  अस्ट्रेलिया   $51.00 , तेज  प्रकाश  सापकोटा , मेलबर्न  अस्ट्रेलिया   $20.00  रहनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्