एन आर एन को ई-लाइब्रेरी परियोजना को लागि सहयोग
प्रकाशित मिति : 16 June, 2016

एन आर एन को पारीयोजना अन्तर्गत गैंडाकोट समाज अष्ट्रेलियाको साझेदारिमा गैंडाकोटको जनक र कालिका दुई पुराना सरकारी बिद्यालयमा स्थापना गरिन लागेको ई-लाइब्रेरीले हजारौं विद्यार्थी मात्र होइन सम्पूर्ण स्थानिय समुदाय लाभान्वित हुनेछ । यसको लागि हामीलाई करिब १० लाख रुपैयाको आवस्यकता पर्ने छ। यो पबित्र कामको लागि संसारभर बाट सहयोग आउने क्रम आज बाट सुरुभएको छ। सहयोग गर्ने हरुमा केशब सापकोटा , सिड्नी अस्ट्रेलिया $101.०० ,बिष्णु प्रभात सिड्नी अस्ट्रेलिया $51.०० ,दिक्पाल देव पंगेनी , मेलबर्न अस्ट्रेलिया $51.00 , खगराज पौडेल , सिड्नी अस्ट्रेलिया $51.00 , राजु रिजाल , सिड्नी अस्ट्रेलिया $51.00 , हरि सापकोटा , न्यु जिल्याण्ड NZ $151 , सशी श्रेष्ठ , डेनमार्क $- NRS 15000 , अरुण लम्साल , मेलबर्न अस्ट्रेलिया $100.00 , सुरेश रेग्मी , सिड्नी अस्ट्रेलिया $51.00 , दीपक शर्मा , पर्थ अस्ट्रेलिया $51.00 , तेज प्रकाश सापकोटा , मेलबर्न अस्ट्रेलिया $20.00 रहनु भएको छ ।