Logo

भावना घिमिरेको कबिता सार्वजनिक


भावना घिमिरेको कबिता सार्वजनिक  भएको छ । उहाले काफल पाकेको बेला कोइलीलाई निम्तो दिन नपर्ने , उहाले  जिवनको बारेमा यो कबिता मार्फत ब्यक्त गर्नु भएको छ ।

काफल पाक्यो भनेर कोइली डाक्नु पर्दैन ।

दुख सुख जीवन हो कर्म गर फ्ल मिल्न्छ देउता भाक्नु पर्दैन ।

जिन्दगीका उतारचढाव सधैं डराइ राख्नु पर्दैन

मिठो फलमा झट्टि पर्छ तितो फललाई हेर्दैन ।

गुलावको जतन हुन्छ पलासलाइ घेर्दैन

सुवास छर्दै फकृदिदा भमरा आइ चुमी दिन्छन् दायाँबायाँ हेर्दैन।

प्रतिक्रिया दिनुहोस्