भावना घिमिरेको कबिता सार्वजनिक
प्रकाशित मिति : 17 June, 2016
प्रकाशित मिति : 17 June, 2016
भावना घिमिरेको कबिता सार्वजनिक भएको छ । उहाले काफल पाकेको बेला कोइलीलाई निम्तो दिन नपर्ने , उहाले जिवनको बारेमा यो कबिता मार्फत ब्यक्त गर्नु भएको छ ।
काफल पाक्यो भनेर कोइली डाक्नु पर्दैन ।
दुख सुख जीवन हो कर्म गर फ्ल मिल्न्छ देउता भाक्नु पर्दैन ।
जिन्दगीका उतारचढाव सधैं डराइ राख्नु पर्दैन
मिठो फलमा झट्टि पर्छ तितो फललाई हेर्दैन ।
गुलावको जतन हुन्छ पलासलाइ घेर्दैन
सुवास छर्दै फकृदिदा भमरा आइ चुमी दिन्छन् दायाँबायाँ हेर्दैन।
प्रतिक्रिया दिनुहोस्