‘एउटै गीतको लागि पाँच गायिका फेरेँ’
प्रकाशित मिति : 18 August, 2017
प्रकाशित मिति : 18 August, 2017

काठमाडौं : युवा गायक बाबा पाख्रिनले एउटै गीतको लागि पाँच जना गायिका फेरेका छन् । हर पल हर घडी याद आउँछ बोलका गीतका लागि उनले पाँच गायिका फेरेका हुन् ।
उनले आफु चित्त नबुझेको कारण गायिका फेर्न बाध्य भएको बताए । अन्त्यमा गायिका अन्जु पन्तको स्वर चित्त बुझेपछि उनलाई नै गाउन लगाएको उनले जानकारी दिए ।
रहरै रहरमा गायक भएका पाख्रिनसँग उनको सांगीतिक करिअर, वर्तमान गीत संगीतको अवस्था र उनको जीवनको बारेमा के भन्छन् त उनी, हेरौं उनीसँगको कुराकानी
प्रतिक्रिया दिनुहोस्