गिरीजाप्रसादको गाऊको सेवामा जुटे शेखर कोईराला
प्रकाशित मिति : 19 August, 2017
प्रकाशित मिति : 19 August, 2017

काठमाडौ : नेपाली काग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला अहिले बाढीले प्रभावति तराईका जिल्लामा सक्रिय हुनुहुन्छ । उहाँले मोरङ्गको ६ र ७ निर्वाचन क्षेत्रका गाँउ गाँउमा डुलेर राहात मात्रै बितरण गर्नूभएन, स्वास्थ्थ परिक्षणमा समेत उत्रनुभयो । बिराटनगर क्षेत्रमा भएका नदीहरुमा समेत उहाँले बुढी खोला र सिगायी खोलामा तटबन्धन गर्ने काम पनि अघि बढाउनुभएको छ । यी दुई खोलाको कारण विराटनगर डुबानमा परेको कारण उहाँले प्राविधिक टोलीको सहयोगमा तटबन्धन शुरु गर्नुभएको छ । बढी खोलामा १७ किलोमिटर र सिगायी खोलामा पाँच किलोमिटर तटबन्धन गर्न लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्