नेपाल साफ च्याम्पीयनसीपको फाइनलमा : बंगलादेशलाई ४-२ को जित admin प्रकाशित मिति : 25 August, 2017 काठमाडौ : १५ वर्ष मुनीको साफ च्याम्पीयनसीप फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउदै नेपाल फाइनल प्रवेश गरेको । उता भारतले आजै भुटानलाई २–० ले हराउँदै फाइनलमा पुगेको छ । प्रतिक्रिया दिनुहोस्