Logo

स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु


काठमाडौं । एक हप्ता देखी वीर अस्पतालमा उपाचार गराइरहेको स्वास्थ मन्त्री गरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ ।
पोखरेललाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच -1 एन-1) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए ।
दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्