सुनको भाउ नेपाली बजारमा एकवर्ष यताकै महंगो
प्रकाशित मिति : 7 September, 2017
प्रकाशित मिति : 7 September, 2017

काठमाडौं । विवाहको लगन नजिकिएसँगै यति वेला नेपाली बजारमा सुनको भाउ यस वर्षयताकै सबैभन्दा महंगो भएको छ ।
बुधबार सुनको मुल्य ५७ हजार ५ सय पुगेको छ । यो एकवर्ष यताकै सबैभन्दा महंगो भएको सुनचाँदी व्यवसायीले बताएका छन् । २०६९ सालमा सुनको मुल्य नेपालमा ६३ हजारसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्