Logo

सुनको भाउ नेपाली बजारमा एकवर्ष यताकै महंगो


काठमाडौं । विवाहको लगन नजिकिएसँगै यति वेला नेपाली बजारमा सुनको भाउ यस वर्षयताकै सबैभन्दा महंगो भएको छ ।

बुधबार सुनको मुल्य ५७ हजार ५ सय पुगेको छ । यो एकवर्ष यताकै सबैभन्दा महंगो भएको सुनचाँदी व्यवसायीले बताएका छन् । २०६९ सालमा सुनको मुल्य नेपालमा ६३ हजारसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्