Logo

निजामती सेवा दिवस मनाईंदै


काठमाडौं । निजामती कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ बिहीबार १४ औं निजामती सेवा दिवस मनाईंदैछ ।
नेपालमा वि.सं २०१३ सालमा सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्