नागढुङ्गामा प्रहरीले बरामत गर्यो मरेका खसीबोका
प्रकाशित मिति : 21 September, 2017
प्रकाशित मिति : 21 September, 2017

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाकह बसबाट २८ वटा मरेको खसीबोका नियन्त्रणमा लिएको छ ।
पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको टोलीले नागढुंगाबाट उक्त खसीबोका नियन्त्रणमा लिएको हो । उक्तबसको डिक्कीबाट मरेको खसीबोका निण्न्त्रणमा लिएको हो ।
बसका ल्याइएको ४१ वटा खसीबोका मध्ये २८ वटा मृत अवस्थामा रहेको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषीराम थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्