Logo

नेता कोइरालाले भनिन- तोकिएकै समयमा निर्वाचन हुन्छ


काठमाडौँ  ।  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज मण्डिखाटारमा खेलेको देउसीभैलो कार्यक्रममा नेत्री कोइरालाले निर्वाचन भएसँगै मुलुकले जित्ने बताउँदै उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनसँग नेपाली काँग्रेस डराउँदैन भन्नुभयो । चुनाव भएपछि मुलुकमा दिगो विकास र आर्थिक समृद्धि हासिल हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्