Logo

आइपुगे पुष्पकमल दाहाल काठमाडौंमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किनु भएको छ । भर्खरै मात्र दाहाल झापास्थित बीएनसी अस्पतालबाट हेलीकोप्टरमार्फत सिधै काठमाडौंस्थित नर्भिक अस्पताल थापाथलि आउनु भएको हो ।

चुनवी अभियानका क्रममा झापामा रहनुभएका दाहाल छोराको निधन भएको खबर पाएपछि सबै कार्यक्रम स्थागित गरी आफना छोरीज्वाइँका साथ काठमाडौं आउनु भएको छ । उहाँलाई हिंड्ने बेलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिदा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्