नारायणघाट र पुल्चोकमा बम फेला
प्रकाशित मिति : 2 December, 2017
प्रकाशित मिति : 2 December, 2017

चितवन । चितवनको पृथ्वी राजमार्ग अन्तर्गत नारायणघाटस्थित सहिद चोक र पुल्चोकमा बम भेटिएको छ ।
पृथ्वीचोकमा भेटिएको बम, बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ भने सहिद चोकमा भेटिएको बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट हुँदा मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्