कांग्रेस महामन्त्री शशांकले पाए सुरुवातमै फराकिलो अग्रता admin प्रकाशित मिति : 8 December, 2017 नवलपरासी । पूर्वी नवलपरासी १ मा नेपाली कांग्रेसका उम्मेदवार महामन्त्री डा. शशांक कोइरालाले मतगणनाको सुरुमै फराकिलो अग्रता लिएका छन् । महामन्त्री कोइरालाले मतगणनाको पहिलो परिणाममै ८ सय ५४ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीले ९२ मत पाएका छन् । प्रतिक्रिया दिनुहोस्