काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी
प्रकाशित मिति : 8 December, 2017
प्रकाशित मिति : 8 December, 2017

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधि सभा सदस्यमा काठमाडौं १ बाट विजयी भएका छन् ।
नेता सिंहले १० हजार ९ सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विवेकशिल साझाका रविन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याएरका छन् । सिंहले मिश्रलाई ८ सय १९ मतअन्तरले विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्