Logo

मतदाता शिक्षामा एक अर्ब खर्च, बदर मतसंख्या बढ्दै


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ मत गणनाका क्रममा बदर मतको संख्या बढ्दैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मतदाता शिक्षामा करिब एक अर्ब रुपैयाँ खर्च गरेको थियो ।

मतदाता शिक्षामा खर्च बढ्दै जाने बदर मत पनि उत्तिकै बढेको देखिएको छ । जिल्लामा उठेका सम्बन्धित राजनीतिक दलको मात्र चिन्ह रहे पनि प्रतिनिधिसभा मतपत्र बदरको संख्या बढेको हो । नागरिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्