बाघको संख्या दोब्बर हुने
प्रकाशित मिति : 9 December, 2017
प्रकाशित मिति : 9 December, 2017

वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज आदाभारमा बाघ गणना सुरु भएपछि यसको संख्या दोब्बरभन्दा बढी हुने सम्भावना रहेको अधिकारी बताउँछन् ।
सन २०१३ को बाघ गणना अनुसार निकुञ्जभित्र सातवटा बाघ रहेकामा यसको क्षेत्र विस्तार भएपछि बाघको संख्या दोब्बर भन्दा बढी हुने सम्भावना बढेको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्