Logo

विश्व बैंकबाट आठ अर्ब ऋण स्वीकृत


काठमाडौं । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यानवयन गर्न नेपाल सरकारलाई करिब आठ अर्ब ऋण प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छुटाउने पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ । गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्