राजधानीमै धेरै बदर मत
प्रकाशित मिति : 9 December, 2017
प्रकाशित मिति : 9 December, 2017

काठमाडौं । राजधानीमै मत बदर हुने क्रम बढेको छ । राजनीतिक रुपमा प्रशिक्षित र सचेत वर्गको बसोवास रहेको राजधानीमा बढी मत बदर हुनुले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमलाई नै व्यंग्य गरेको छ ।
काठमाडौं क्षेत्र ९ र १० को मतगणना क्रममा सयौं मतपत्र बदर भएका छन् । तीन हजार मत गन्दा तीन सयभन्दा बढी मत बदर भएको थियो । अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्