विराटनगर कांग्रेसको विरासत मिनेन्द्रको काँधमा
प्रकाशित मिति : 9 December, 2017
प्रकाशित मिति : 9 December, 2017

बिराटनगर । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पुर्वप्रधानमन्त्री तथा काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको बिराशत समालेका छन् । उनी मोरङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।
रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजय हासिल गरेका हुन।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले ३४ हजार १४ मत ल्याएका छन्। रिजालको जितसँगै मोरङमा कांग्रेसले विजयी खाता खोलेको छ
प्रतिक्रिया दिनुहोस्