Logo

बारा १ मा काँग्रेसका उमाकान्त चौधरी विजयी


बारा । बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका उमाकान्त चौधरीले २४ हजार ४५० मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अच्युत मैनालीले २२ हजार ३० मत ल्याएका थिए ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ को (ख) प्रदेशसभा सदस्य पदमा( राजपा ) नेपालका दीपेन्द्र सोनल १३ हजार ११८ मत ल्याइ विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुसुवाहाले पाँच हजार ८९७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्