समानुपातिकमा १० लाख मत खेर गयो
प्रकाशित मिति : 18 December, 2017
प्रकाशित मिति : 18 December, 2017

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो ।
गणना नहुने अर्थात खेर जाने मत काठमाडौं उपत्यकाकाका तीन जिल्लाको मतदाता संख्या बराबार छ । समानुपातिकतर्फ त्यतिकै मात्रामा मत बदर पनि भएको छ । खेर जाने मत र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्