प्रदेश नं ४ मा काग्रेसका एक्लो बिजेता डा.कोइराला
प्रकाशित मिति : 20 December, 2017
प्रकाशित मिति : 20 December, 2017
पाेखरा । नेपाली काग्रेसको ४ नम्बर प्रदेशमा महामन्त्री शशांक कोइराला मात्र विजेत बनेका छन् । हालै विभाजन भएको नवलपरासीपूर्वको क्षेत्र नम्बर १ का काङ्ग्रेस उम्मेदवार डा. शशांक कोइराला मात्र काङ्ग्रेसबाट जित्ने उम्मेदवार हुन् । प्रदेश नम्बर ४ मा कुल १८ वटा निर्वाचन क्षेत्रमध्ये उनले मात्रै जित्न सफल भएका हुन् ।
वामगठवन्धनका उम्मेदार भविस्वर पराजुलीलाई पराजति कोइराले तेस्रो पटक यो क्षेत्रबाट विजेता बनेका हुन् । ४ नम्बर नेपाली काङ्ग्रेस हेभिवेटका नेताहरू पराजित हुँदा डा. कोइरालाई लगातर जित्नुका पछाडि विकास प्रेम नै मानिन्छ । अर्को आफ्नो क्षेत्रमा पार्टीभित्रको सन्तुलन पनि राम्रोसँग मिलाउने नै मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्