राष्ट्रियसभाको बैठक स्थगित
विकास टाइम्स
प्रकाशित मिति : 3 October, 2021

विकास टाइम्स
प्रकाशित मिति : 3 October, 2021

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।
रासस
प्रतिक्रिया दिनुहोस्

