Logo

विद्यालय फागुन १ देखि खुल्ने


काठमाडौं । सिसीएमसीको आज बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।
साथै उपत्यकाभित्र यातायातमा लागु जोर(बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर(बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर(बिजोर प्रणाली लागु थियो। रात्रि

प्रतिक्रिया दिनुहोस्