नेपाल बोटल वाटर उद्योग सङ्घको अधिवेशन फागुन २५ मा
विकास टाइम्स
प्रकाशित मिति : 15 February, 2022

विकास टाइम्स
प्रकाशित मिति : 15 February, 2022

काठमाडौं । नेपाल बोटल वाटर उद्योग सङ्घको छैँटौ अधिवेशन यही फागुन २५ गते हुने भएको छ ।
उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने सङ्घले जनाएको छ । सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने सङ्घका महासचिव धुव्रबहादुर गौतमले बताए । हाल देशभर सङ्घमा ५८६ उद्योग आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्