Logo

एमसीसी पारित गर्न एकिकृत समाजवादीको समर्थन नहुने


काठमाडौं । आइतबार संसदमा टेबल भएमो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नमा नेकपा ९एकिकृत समाजवादी०ले समर्थन नगर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न समर्थन नगर्ने बताएका हुन् ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी एमसीसीको पक्षमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्