एमसीसी पारित गर्न एकिकृत समाजवादीको समर्थन नहुने
विकास टाइम्स
प्रकाशित मिति : 20 February, 2022

विकास टाइम्स
प्रकाशित मिति : 20 February, 2022

काठमाडौं । आइतबार संसदमा टेबल भएमो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नमा नेकपा ९एकिकृत समाजवादी०ले समर्थन नगर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न समर्थन नगर्ने बताएका हुन् ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी एमसीसीको पक्षमा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्