डा पन्त र डा ओली विज्ञमा नियुक्त
विकास टाइम्स
प्रकाशित मिति : 28 February, 2022

विकास टाइम्स
प्रकाशित मिति : 28 February, 2022

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त९कामपा–१५०लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छिन् ।
त्यसैगरी उनले डा कृष्णप्रसाद ओली९कामपा–४०लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्