एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै माधव नेपाल
विकास टाइम्स
प्रकाशित मिति : 1 March, 2022

विकास टाइम्स
प्रकाशित मिति : 1 March, 2022

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्