Logo

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्