सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा
विकास टाइम्स
प्रकाशित मिति : 14 March, 2022

विकास टाइम्स
प्रकाशित मिति : 14 March, 2022

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ ।
नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्