Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
बैठकका एजेन्डाबारे भने जानकारी नभएको उनले बताए । सोमबार र विहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्