Logo

पत्रकार महासंघको स्थापना दिवस : प्रभातफेरीदेखी स्वास्थ्य परीक्षणसम्म


काठमाडौं । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने उक्त स्वास्थ्य शिविरमा मृगौला, दन्त परीक्षण र रक्त संकलन गरिनेछ ।

महासचिव रोशन पुरीका अनुसार अपरान्ह १२ बजे होटल एभरेष्टमा ‘पत्रकार तथा सञ्चार माध्यममा कोभिड(१९ को प्रभाव’को विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ

प्रतिक्रिया दिनुहोस्