चट्याङ लागेर निधन
विकास टाइम्स
प्रकाशित मिति : 3 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 3 April, 2022

काठमाडौं । ताप्लेजुङमा गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु¥याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

