माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई केपी ओलीको स्वागत
विकास टाइम्स
प्रकाशित मिति : 4 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 4 April, 2022

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।
भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्

