वडा अध्यक्ष तन्डुकारलाई पत्नी शोक
विकास टाइम्स
प्रकाशित मिति : 10 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 10 April, 2022

काठमाडौ । काठमाडौं महानगरपालिकावडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारलाई पत्नी शोक परेको छ । तन्दुकारकी श्रीमती ६२ वर्षीय बिमला तण्डुकारको गए राती करिब १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । विमला लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् । परिवारि श्रोतका अनुसार उनी लामो समयसम्म अस्पतालको उपचारपछि घरमै चिकित्सकको रोहबरमा उपचारत थिइन् ।
प्रतिक्रिया दिनुहोस्

