Logo

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प


बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६।०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्