राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने
विकास टाइम्स
प्रकाशित मिति : 22 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 22 April, 2022

काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्