Logo

कांग्रेसले ललितपुर महानगरमा चिरिबाबुलाई दोहोर्याउने


काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्याउने भएको छ । पालिकाहरुका मेयरको नामावली पक्का गर्ने अधिकार पाएका पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ताको अन्तिम दिन आज ललितपुरको मेयरको उम्मेदवारमा महर्जनको नाम पक्का गरेका हुन् ।

पार्टीमा प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको समेत छलफल चलेको भए पनि देउवाले चिरिबाबुको नाम पक्का गरेका छन् । उनी ललितपुर महानगरका वहालवाल मेयर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्