महिला कुट्ने राज्यमन्त्री मुख्यमन्त्री निवास बुटवलमा
विकास टाइम्स
प्रकाशित मिति : 15 June, 2022

विकास टाइम्स
प्रकाशित मिति : 15 June, 2022

दाङ । प्रेमीको श्रीमती कुटेर प्रहरी नियन्त्रणमा परेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री निवासमा रातभर राखिएको छ ।
उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो ।अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

