सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी
विकास टाइम्स
प्रकाशित मिति : 1 December, 2022

विकास टाइम्स
प्रकाशित मिति : 1 December, 2022

सुनसरी-क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।-
प्रतिक्रिया दिनुहोस्