Logo

प्रदेश ४

स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

स्याङ्जा ।  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४

समाजसेवी तिलक सापकोटाको सपना उत्कृष्ट कालिका विद्यापीठ

चितवन, ३ मङ्सिर । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उहाँको निवास पुग्नुभयो । साथमा म पनि

अरुण खोला दुम्किबास १३२ केभी सवस्टेशन निर्माणर्का सुरु

नवलपुर । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ। उक्त गाउँपालिकाको वडा नं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभी सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको

लोकतन्त्रको स्थायित्व र सुशासन कायम राख्न गठबन्धन आवश्यक : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि मुलुकमा राजनीतिक स्थायित र सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

काठमाडौं ।सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र

दसैँ–तिहारसँगै पोखराको फेवातालका डुङ्गा व्यवसायी व्यस्त

कास्की ।  वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । कोरोनाले पोखराको

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ, ८ असोज । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अन्तिम चरणमा

काठमाडौँ, ७ असोज। मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न

राम्दीको पुल मर्मत नहुदाँ गण्डकी प्रदेशमा बढ्यो महँगी

वालिङ, ६ असोज । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रूपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि

प्रधानमन्त्रीको भूमिकामा देशले मलाई हेर्न खोजेको छ : पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिवार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई