हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशु वस्तु मरेका छन् । गाउँपालिका-६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु वस्तु मरेका हुन् । अचानक पशु वस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौ…