Logo

प्रदेश ६

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’

शुरबहादुर सिंह कर्णाली, १३ असोज (रासस)ः सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको

राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितामा के छ व्यवस्था ?

काठमाडाैं,१४ भदाै ।  आगामी मंसिर ४ गतेका हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशन पछि निर्वाचन आचार संहिता सार्वजनिक भएको छ । निर्वाचन

जाजरकोट कारागारमा कैदीबन्दीलाई आलोपालो गर्दै सुताउछन

सुर्खेत , २० असार बीस जना कैदी बन्दी अट्ने क्षमता रहेकाे जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाइ बसाइ व्यवस्थापनको समस्यले

दैलेखमा किसानहरु खटिन्दै

दैलेख, ७ असार किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो

कर्णाली सरकारले अझै पूरा गरेन बादी समुदायसँग भएको सहमति

सुर्खेत , ५ असार खेतीका लागि जग्गा व्यवस्थापनका लागि दुई वर्ष कर्णाली सरकार र बादी समुदायबीचमा भएको सहमति अझै पालन हुन सकेको छैन । १८ दिन लामो आन्दोलनपछि सरकारले बादी

सुर्खेतमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत । जिल्लाको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ  ।  दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर

कर्णालीमा रासायनिक मलको अभाव

सुर्खेत, २० जेठ कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् । कर्णाली प्रदेशलाई अर्गानिक

चुनावी रणनीतिबारे छलफल गर्न कर्णालीमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्दैछ । आज दिउसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्न लागेको हो । मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको

बर्दियामा पाटे बाघ मृत फेला

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

काठमाडौं । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा