काठमाडौं, २४ माघ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई,
काठमाडौं । परराष्ट्र मन्त्रालयलेले गैर आवसीय नेपाली संघ –एनआरएन–एको गतिविधिमाथि प्रश्न उठाउँदै पत्र काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको,
अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको जनाएको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो
काठमाडौं- अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ। अमेरिकी अधिकारीहरुले उक्त विमानस्थल बाहिर विस्फोट भएको जानकारी दिएका हुन्। ‘काबुल विमानस्थलबाहिर विस्फोट भएको छ। कति क्षति भयो, अहिले स्पष्ट छैन,’ अमेरिकी रक्षा
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन्।
काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागु हुने गरि प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
एजेन्सी काठमाडौं । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ । स्थानीय समयानुसार दिउँसो
लण्डन । नाम समाजसेवा तर, काम भने ठगी । बेलायतको राजधानी लण्डनमा बसेर समाजसेवाको नाममा ठगी गर्ने एक दम्पत्तिको कर्तुत सार्वजनिक भएको छ । उनीहरुको कर्तुतको फेहरिस्त लामै छ ।