काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करी भएर नेपाल भित्रिएकाे सुनकाे मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए । सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनकाे भनाइ…