काठमाडौं। कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिंग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो । मोबाईल बैंकिंगको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिंग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको…