काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमाआयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैँकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका सर्जी पुतेनिखिनले नबिल बैंकका प्रमुखअपरेटिङ अफिसर…