Logo

‘राष्ट्रिय सहमतिको सरकार आवश्यक’


२७ जेठ ।

download कृषि विकासमन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको बेनीमा बुधबार साँझ आयोजित कार्यक्रममा मन्त्री गजुरेलले संविधान कार्यान्वयन, भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रिय एकतासहितको सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दल मिलेर सहमतीय सरकारमार्फत मधेसका समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्ने मन्त्री गजुरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्