काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा।लि।बीच एक विशेष सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकले देशभर रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुन मा सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार, ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, वा मोवाइल बैकिङ्ग एप प्रयोग गरी डिजिटल भुक्तानी गरेमा छुट…