८ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । बुधबार घटेको सुनको भाउ बिहीबार बढेको छ । बुधबार तोलामा १ हजारले घटेको सुन आज तोलामा ८ सयले बढेको हो । हिजो १ लाख २५ हजारमा कारोबार भएको सुन आज १ लाख २५ हजार ८ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख २५ हजार २…