सुनको भाउले राख्यो नयाँ रेकर्ड

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा ५ सय रुपैयाँले बढेर सुनको भाउ इतिहासकै महङ्गो बनेको हो । हिजो १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी…